arrow

कार्यालय भवनमा बम विस्फोट

logo
प्रकाशित २०७५ वैशाख १६ आइतबार
bomb.jpeg.jpeg

संखुवासभा । अरुण तेस्रो आयोजनाअन्तर्गत तुम्लिङटारस्थित रहेको कार्यालय भवनमा बम विस्फोट हुँदा सामान्य क्षति भएको छ । 

राति करिब १२ बजे अज्ञात समूहले गराएको बम विस्फोटबाट कार्यालय भवनमा सामान्य क्षति भएको प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले जानकारी दिए । 

बम विस्फोट गराउनेको व्यापक खोजी भइरहेको पनि उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ