arrow

उपत्यका बाहिर नै रंगशाला बनाउछौ : सुन्तली

logo
तिलक सुबेदी
प्रकाशित २०७५ वैशाख १७ सोमबार
sunlife.jpg

चितवन । धुर्मुस–सुन्तली फाउन्डेसनकी उपाध्यक्ष तथा हास्य कलकार कुञ्जना घिमिरे ‘सुन्तली’ ले अन्तर्रा्ष्ट्रिय रंगशाला उपत्यका बहिरनै बनाउने पर्ने बताएकि छन् । सबै बिकास काठमाडौंमा भएको र अबको बिकास रजधानी बहिर हुनुपर्नै उनको भनाई रहेको थियो ।
 रंगशाला बनाउने काम नमुना बस्ति बनाउदा झै आफ्नो सोचाईमा गराउन गाह्रो हुने त्यसको लागी बिज्ञको सल्ला अनुरुप निमाण हुने  धुर्मुस–सुन्तली फाउन्डेसनकी उपाध्यक्ष ‘सुन्तली’को भनाई छ ।

 सोमबार चितवनको नारायणगढमा सन लाईफ इन्स्यरेन्सको १९ औं शाखा उद्घाटन समारोहमा बोल्दै सुन्तलीले जिवन विमा आफ्नै लागी भएको र सबैले जिवन बिमा गर्नुपर्ने बताइन् । शाखा कार्यालयको उद्घाटन गर्दै धर्मुस सुन्तली फाउण्डेसनकी उपाध्यक्ष तथा सन लाइफ इन्स्योरेन्सकी ब्राण्ड एम्बेस्डर कुञ्जना घिमिरे (सुन्तली) ले सन लाइफ इन्स्योरेन्स इमानले चलेको भन्दै बिमा मानव जीवनका लागि अपरिहार्य रहेको उल्लेख गरिन्।

 धुर्मुस–सुन्तली फाउन्डेसनकी उपाध्यक्ष तथा हास्य कलकार कुञ्जना घिमिरे ‘सुन्तली’ रहेको कार्यक्रमा बिशिष्ट अथिती ब्यवसायक तथा समाजसेवि दिनेश कुमार चुके, उधोग वाणिज्य संघ चितवनका कार्य समिती सदस्य सिदार्थलाल चुके, पत्रकार प्रेम कंडेल विजय एफ एमका स्टेशन मेनेजर श्रीधर उपाध्यया लगाएत उपस्थित हेको थियो । सभापति सन नेपाल लाईफ इन्स्यरेन्सका कार्यकारी अधिकृत राजकुमार अर्यालको रहेको थियो भने कार्यक्रम संचालक सन नेपाल लाईफ इन्स्यरेन्सका चितवन ब्रच मेनेजर नरहरि कडेलले गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ