arrow

आणविक बिषयमा नेतन्याहु एक ‘ धोखेवाज’ भएको इरानको भनाई

logo
प्रकाशित २०७५ वैशाख १८ मंगलबार
israel-PM-benjamin-netanyahu.jpg

तेहरान, इरान । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई गोप्य इरानी आणविक कार्यक्रम सम्बन्धमा ‘धोखेवाज’ भएको इरानले मङ्गलबार बताएको छ ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता बहराम घसेमीले इजरायलद्वारा तेहरानले आणविक महत्वकाङक्षाबारे लगाएको आरोप ‘मिथ्या,पूरानो, काम नलाग्ने र लाजमर्दो’ भनाई भएको दावी गरे ।

नेतन्याहुको आलोचना निराश तथा कुख्यात झुटले बोल्ने अभिव्यक्ति भन्दा फरक नभएको धारणा घसेमीको थियो । नेतन्याहुले झूट र धुर्त कुराभन्दा केही नबोल्ने घसेमीको दावी रहेको छ ।एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ