arrow

प्रधानमन्त्रीको प्रश्न - 'प्रदेश १ को नाम र राजधानी तोक्न अब के ले रोक्यो'

logo
प्रकाशित २०७५ वैशाख १९ बुधबार
kp-oli-lumbini.jpg

काठमाडौं ।  प्रदेश नं १ को नामाकरण अझै नभएको भन्दै प्रधानमन्त्री ओलीले आश्चर्य व्यक्त गरेका छन् ।  “सप्तकोसी, सगरमाथा यही प्रदेशमा पर्छ”–प्रधानमन्त्री ओलीले भने, “प्रदेश नं १ को नामाकरण र राजधानी तोक्न अब के ले रोक्यो ।”

प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीप्रति लक्षित गर्दै प्रधानमन्त्रीले भने, “सप्तकोसी र सगरमाथा भएको प्रदेशमा नामको अभाव कसरी हुन्छ ।” विकासका लागि राजधानी नै बन्नुपर्छ भन्ने छैन भन्दै प्रधानमन्त्री ओलीले भने, “राजधानी तोक्न र प्रदेशको नामाकरण गर्न अब ढिलाई नगर्नुहोस् ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ