arrow

देउवाले भने संचारजगत बढी जिम्मेवार बनोस् 

logo
प्रकाशित २०७५ वैशाख २० बिहिबार
sher-bahadur-deuba.jpg

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली संचार जगतलाई अझ बढी जिम्मेवार बन्न आग्रह गरेका छन् ।

विश्व प्रेस स्वतन्त्रताको शुभकामना सन्देश दिने क्रममा सभापति देउवाले ट्वीटरमा लेखेका छन् –‘राजनीतिक दल, नागरिक समाज र संचार क्षेत्रको सहकार्यमै विगतमा हामीले राजनीतिक उपलव्धि हासिल गरेका हौं । अब संचार क्षेत्रले आफुलाई अलि बढि जिम्मेवार बनाउँदै साच्चिकै स्वतन्त्र पत्रकारिताको विकास गर्न जरुरी छ। विश्व प्रेस स्वतन्त्रता दिवशको अवशरमा सबैमा शुभकामना !’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ