arrow

यातायात बन्दले यात्रुलाई तनाव

logo
प्रकाशित २०७५ वैशाख २१ शुक्रबार
32.jpg

काठमाडौं । नेपाल यातायात व्यवसायी महासंघको आब्हानमा यातायातलाई व्यवसायीले घरमै थन्क्याएपछि यात्रुलाई सास्ती भएको छ । मुलुकभरमै यात्रुले सास्ती खेपिरहेका छन् । 

काठमाडौं उपत्यकामा फाटफुट रुपमा यातायात चले पनि त्यो पर्याप्य हुन नसक्दा यात्रुले निकै कठिनपूर्वक यात्रा गर्न परेको छ । गन्तव्यमा पुग्न नसक्दा विशेषगरी अस्पताल जानुपर्ने विरामी र कुरुवालाई समस्या थपिएको छ । 

यातायातलाई कम्पनीमा दर्ता गर्नुपर्ने सरकारको नियम नमान्ने भन्दै यातायात व्यवसायीहरु आन्दोलित भएका हुन् । उनीहरुले शुक्रबार दिनभर नै यातायात नचलाउने बताएका छन् । 

सरकारले गरेको वैकल्पिक व्यवस्था अपूरो हुँदा यात्रुले समस्या खेपेका हुन् । फोटोफिचर–

Image may contain: 1 person, outdoor

Image may contain: 2 people, people walking and outdoor

Image may contain: car and outdoor

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ