arrow

प्रधानन्यायाधीश मिश्रको महाभियोग अब सर्वोच्चमा 

logo
प्रकाशित २०७५ वैशाख २४ सोमबार
dipak-mishra-chief-justice.jpg

काठमाडौं । भारतमा प्रधानन्यायाशीश दीपक मिश्रलाई महाभियोग लगाउने मुद्दा अब सर्वोच्च अदालतमा पुगेको छ । काँग्रेस आइका सांसदहरुले प्रधानन्यायाशीश मिश्रलाई महाभियोग लगाउन उपराष्ट्रपति बेंकैया नायडूलाई पत्र बुझाएकामा नायडूले खारेज गरेका थिए । 

नायडूले खारेज गरेको उक्त मामला अब सर्वोच्चमै पुगेको छ । काँग्रेसका दुई राज्यसाभा सांसदहरु प्रताप सिंह बाजवा र डा अमी याग्निकले मिश्रको महाभियोग अगाडि बढाउन सर्वोच्चको ढोका ढक्ढकाएका हुन् । 

उनीहरुको भनाइ छ कि जब सांसदहरुले महाभियोगका लागि आवश्यक हस्ताक्षर गरेपछि उपराष्ट्रपतिसंग कुनै विकल्प थिएन तर त्यसो नगरी मुद्दा खारेज गरेपछि वाध्य भएर सर्वोच्चमा पुग्नु पर्यो । 

उनीहरुले मिश्रको आरोप जाँचका लागि एक कमिटि बनाउन पनि माग गरेका छन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ