arrow

बाघको छालासहित पक्राउ

logo
प्रकाशित २०७५ वैशाख २४ सोमबार
Tigers_skin.jpg

हेटौंडा ।  जिल्ला प्रहरी कार्यालय मकवानपुर र केन्द्रीय प्रहरी अनुसन्धान ब्यूरोको संयुक्त टोलीले पाटेबाघको छालासहित एक जनालाई गए राति पक्राउ गरेको छ ।

जिल्लाको वाग्मती गाउँपालिका–४ लामकानाबाट पाटेबाघको छाला र हाडसहित सोही गाउँपालिका–३ का चेतबहादुर वाइवालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अन्य दुई अभियुक्त भने भाग्न सफल भएको बताइएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ