arrow

भारतमा दिल्लीसहित १३ राज्यमा धुले आँधीको अलर्ट जारी

logo
प्रकाशित २०७५ वैशाख २५ मंगलबार
dust.jpg

काठमाडौं । भारतमा दिल्ली र हरियाणासहित १३ राज्यमा धुले आँधीको खतरा रहेको भन्दै अलर्ट जारी गरिएको छ । 

मंगलबार बिहान धुले आँधी दिल्ली र हरियाणा पुगेको छ । दिल्ली र हरियाणामा मंगलबार स्कुल बन्दको घोषणा गरिएको छ । 

मौसम विभागको अनुमान अनुसार मंगलबार दिउँसोसम्म मात्र आँधी तुफान पुग्ने अनुमान गरिए पनि सोमबार राति नै पुगेको थियो । 

१३ राज्यमा ३ दिनतक तीव्र गतिमा वर्षासंगै आँधी तुफान आउने अलर्ट जारी गरिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ