arrow

छुरा प्रहार गरेर युवकको हत्या

logo
प्रकाशित २०७५ वैशाख २५ मंगलबार
chura-parhar.jpeg

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकामा गए राति विवाहको भोजमा विवाद हुँदा छुरा प्रहारबाट एक युवकको ज्यान गएको छ ।

 मुत्यु हुनेमा शम्भुनाथ नगरपालिका–७ भंगाहाका नमोदास चौधरीका छोरा ३० वर्षीय अजय रहेको प्रहरी उपरीक्षक मुकेशकुमार सिँहले बताए । घटनामा संलग्न भनिएका सात युवालाई पक्राउ गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ