arrow

कोठामा बसिरहेका शिक्षक कुट्ने खड्गालाई कार्वाहीको माग

logo
प्रकाशित २०७५ वैशाख २५ मंगलबार
teacher.JPG.jpeg

सप्तरी ।  नेपाल शिक्षक संघ सप्तरीले निमित्त प्रधानाध्यापक लेखनाथ कोइरालामाथि कुटपिट गर्ने व्यक्तिलाई कार्वाहीको माग गरेको छ ।

 तीन दिनअगाडि कोइरालालाई शिक्षकहरुका कोठामा बसिरहेका बेला स्थानीयवासी ज्ञानेन्द्रकुमार खड्गाले एक्कासि आक्रमण गरी घाइते बनाइएको विज्ञप्तिमा जनाइएको छ ।

कोइराला हनुमानगर कंकालनी नगरपालिका–१ स्थित बिपी माविमा १५ वर्षदेखि अध्यापनरत छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ