arrow

१८ सहसचिवको सरुवा, को कहाँ पुगे ? सूचीसहित

logo
प्रकाशित २०७५ वैशाख २६ बुधबार
nijamati-karmachari.jpg

काठमाडौं । सरकारले १८ सहसचिवको सरुवा गरेको छ । सरकार पछिल्लो समय आक्रामक हुँदै सरुवामा जोड दिएको हो । दुई साताअघि सरकारले ६० जना प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको थियो । 

मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले बिभिन्न मन्त्रालय र बिभागमा कार्यरत १८ सहसचिवको सरुवा गरेको हो ।

को कहाँबाट कहाँ सरुवा ? 

१ प्रेमराज जोशी –भरतपुर महानगरपालिकाबाट गृहमन्त्रालयमा
२ नेत्रप्रसाद सुवेदी–पुनर्निर्माण प्राधिकरणबाट भरतपुर महानगरपालिका
३ दिनेशकुमार घिमिरे– निर्वाचन आयोगबाट    प्रधानमन्त्री कार्यालय
४ नवराज ढकाल– निर्वाचन आयोगबाट उद्योग मन्त्रालय
५ मधुसुदन बुर्लाकोटी– उद्योग मन्त्रालयबाट स्वास्थ्य मन्त्रालय
६ सनद केसी– स्वास्थ्य मन्त्रालयबाट सामान्य प्रशासन मन्त्रालय
७ कुमारप्रसाद दाहाल– सामान्य प्रशासन मन्त्रालयबाट विराटनगर महानगरपालिका
८ वेदबहादुर कार्की–    सामान्य प्रशासन मन्त्रालयबाट केन्द्रीय पन्जीकरण विभाग
९ मुकुन्द निरौला– सामान्य प्रशासन मन्त्रालयबाट राष्ट्रिय पुनर्निर्माण प्राधिकरण
१० गंगाराम गेलाल– सामान्य प्रशासन मन्त्रालयबाट निर्वाचन आयोग
११ कुलप्रसाद चुडाल– सामान्य प्रशासन मन्त्रालयबाट महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय
१२ राजेश्वर ज्ञवाली– सामान्य प्रशासन मन्त्रालयबाट काठमाडौं महानगरपालिका
१३ विनोदप्रकाश सिंह– सामान्य प्रशासन मन्त्रालयबाट उद्योग मन्त्रालय
१४ आनन्दराम केसी– रक्षा मन्त्रालयबाट सामान्य प्रशासन मन्त्रालय 
१५ तुलसीराम सेढाईं– राष्ट्रिय महिला आयोगबाट रक्षा मन्त्रालय
१६ चन्द्रमान श्रेष्ठ– वन तथा वातावरण मन्त्रालयबाट राष्ट्रिय महिला आयोग
१७ टीकाराम घिमिरे– कृषि मन्त्रालयबाट वन तथा वातावरण मन्त्रालय
१८ प्रमिलादेवी शाक्य– राष्ट्रिय सतर्कता केन्द्रबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ