arrow

पार्टी एकता दुई हप्ताभित्र : विष्णु पौडेल

logo
प्रकाशित २०७५ वैशाख २६ बुधबार
Bishnu-Paudel.jpg.jpeg

पाल्पा । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले पार्टी एकता दुई हप्ताभित्र हुने बताएका छन् ।   प्रेस चौतारी पाल्पा शाखाद्वारा बुधवार यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीचका पार्टी एकता पदका कारण नरोकिने र पार्टी एकता बिथोल्ने कुनै पनि प्रयास सफल नहुने बताए ।

अज्ञानताबाट नभै योजना र लक्ष्यका साथ अघि बढाइएकाले एकता प्रक्रिया नरोकिने उनको भनाइ थियो । पार्टी एकताले देशमा अस्थिरताका साथसाथै भ्रष्टाचार, महिला हिंसा, बोक्सी प्रथा लगायतका बेथिति अन्त्यका लागि पनि ठूलो सहयोग हुने उनले उल्लेख गरे । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ