arrow

अर्घाखाँचीमा भिरबाट लडेर एकजनाको मृत्यु

logo
.घनश्याम पौडेल
प्रकाशित २०७५ वैशाख २७ बिहिबार
death-body-new.jpg.jpeg

सन्धिखर्क। अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका ८ नुवाकोटमा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ । 

मंगलबार विहान घरबाट हिडेका नुवाकोटका ७७ वर्षिय झुप्रे सार्कीको मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरिक्षक प्रदिप कुमार डिसीले जानकारी दिए । 

२४ सै घण्टा मदिरासेवन गर्ने गुनासो आउने गरेका सार्की ठुलो भिरबाट लडेर मृत्यु भएको डिसीले बताए

घटनास्थलमा प्रहरी पुगी शब पोष्टमार्टमका विहिबार लागि जिल्ला अस्पताल सन्धिखर्क ल्याएको हो । 

घटनाको बारेमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक एकनारायण कोईरालाले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ