arrow

दुई प्रमबीचको एक्लाएक्लै भेटवार्ता सम्पन्न

logo
प्रकाशित २०७५ वैशाख २८ शुक्रबार
oli-modi-one-to-one.jpg

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको राजकीय भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीचको भेटवार्ता सम्पन्न भएको छ।

यहाँस्थित द्वारिकाज होटलमा आज साँझ उनीहरुबीच भएको एक्लाएक्लै भेटवार्तामा भएको द्विपक्षीय आपसी हितका विविध विषयमा विचारविमर्श भएको बताइएको छ।

उक्त भेटवार्तापछि दुवै प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलस्तरीय वार्ता शुरु भएको छ। भारतीय प्रधानमन्त्री मोदी नेपालको दुईदिने राजकीय भ्रमणका लागि आज यहाँ आएका हुन्। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ