मुक्तिनाथको प्रचारप्रसार, गर्भगृहको तस्वीर लिन दिइयो, स्थानीयसंग मोदीको हिमचिम
प्रकाशित २०७५ वैशाख २९ शनिबार
407
Shares
मुक्तिनाथ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथमा विशेष पूजासंगै भ्रमणमात्र गरेका छैनन् यो क्रममा प्रचारप्रसार विश्वमा पुगेको छ । उनलाई मन्दिरका मूल पुजारी कृष्णप्रसाद अधिकारीले आधा घण्टा जति पूजा–अर्चना गराएका थिए ।