arrow

प्रदीप पौडेलले ल्याए काँग्रेस अगाडि बढ्ने अवधारणा 

logo
प्रकाशित २०७५ वैशाख २९ शनिबार
pradip-poudel-congress.jpg.jpeg

पाँचथर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौड्यालले काँग्रेस अब नयाँ शिराबाट अघि बढ्नुपर्ने बताएका छन् । 

सदरमुकाम फिदिममा शनिबार बिहान कुरा गर्दै उनले भने, “ महामहानव बिपी कोइरालाले घरमा एउटा गाई होस्, सानो घर होस् भनेर २०१५ सालमा भनेको समाज अहिले छैन ।अहिले समाजका मुद्दा फेरिसकेका छन्, त्यसैले अहिले फेरिएको नेपाली समाजअनुसार काँग्रेस अघि बढ्न आवश्यक छ ।” 

अब काँग्रेसले समाजवादका जगमा पार्टीको मुद्दा र सांगठिनक स्वरुपलाई अघि बढाउनुपर्ने आवश्यकता उनले औंल्याए । 

काँग्रेसलाई जनताको घरघर र टोलटोलमा पु-याउने तथा संगठन सृदृढीकरण एवं आधुनिकीकरण गर्न सके मात्रै पार्टी अघि बढ्न सक्ने उनले बताए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ