arrow

क्रान्तिकारी युवा लिग–नेपालको बुटवलमा मार्चपास 

logo
आचार्य प्रदीप
प्रकाशित २०७५ जेठ २ बुधबार
mohan-vaidhya.jpeg

बुटवल । क्रान्तिकारी युवा लिग–नेपाल प्रदेश नं ५ ले बुधबार बुटवलमा युवा जागरण तथा युवा मार्चपास गर्दैछ ।

लिगले दिउंसो बुटवलको पुष्पलाल पार्कबाट मार्चपाससहित युवाहरुको र्यालीले बुटवल बजार परिक्रममा गरि ट्राफिक चोकमा पुगेर सभामा परिणत हुने जनाएको छ ।

सभालाई नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन बैद्य किरण, स्थायी समिति सदस्य परि थापा, पोलिटव्यूरो सदस्य द्धय केबी गुरुङ, प्रेम सुवेदी, युवा लिगका केन्द्रीय अध्यक्ष अमिर महर्जन लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको लिगले जनाएको छ ।

युवा लिगले कपिलवस्तुको चार नम्बरमा आयोजना गरेको प्रदेश ५ को युवा परिक्षणको उद्घाटन महासचिव बैद्यले गर्ने कार्यक्रम तय भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ