arrow

कांग्रेस संसदीय दलको बैठक बस्ने

logo
प्रकाशित २०७५ जेठ २ बुधबार

काठमाडौं ।  नेपाली कांग्रेस संसदीय दलको बैठक बुधवार अपराह्न ४ बजे बस्ने भएको छ ।

बुधवार नेपाली कांग्रेस संसदीय दलका मुख्य सचेतक  बालकृष्ण खाणले विज्ञप्ति जारी गर्दै सो जानकारी दिएका हुन् ।

बैठक नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बस्नेछ ।

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ