arrow

दुई करोड ६० लाख नक्कली नोटसहित छजना पक्राउ

logo
प्रकाशित २०७५ जेठ २ बुधबार
money.jpg1.jpeg

काठमाडौँ । प्रहरीले दुई करोड ६० लाख ८६ हजार नक्कली नेपाली नोटसहित तीन दिनभित्र छजनालाई पक्राउ गरेको छ ।  प्रहरीका अनुसार महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले तीन दिनभित्र छ जनालाई पक्राउ गरेको हो ।

उनीहरुलाई आजै साँझ पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी भइरहेको महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुले जनाएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ