arrow

हैरानै भयो ! नारायणगढ–मुग्लिन सडकखण्ड फेरि अवरुद्ध

logo
प्रकाशित २०७५ जेठ ६ आइतबार
Mugling-Narayanghat.jpeg

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा आइतबार बिहान ५ः३० बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार इच्छाकामना गाउँपालिका–६ कालीखोलामा पहिरो खसेको हो । 

पहिरो ठूलो भएकाले पन्छाउन केही समय लाग्ने प्रहरीले जनाएको छ । दिउँसोको समयमा सो सडक बन्द गरिने हुँदा सवारीको चाप बिहान बेलुका बढी हुने गर्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ