arrow

नर्भिकमा उपचार भइरहेका मन्त्री यादवलाई थाइल्याण्ड लगियो

logo
प्रकाशित २०७५ जेठ ६ आइतबार
matrika-yadav.jpg

काठमाडौँ । उद्योग , वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवलाई थप उपचारका लागि आइतवार थाइल्याण्ड लगिएको छ ।
 
चिकित्सकको सल्लाहअनुसार उनलाई आज थाइल्याण्डको ब्रुमग्राड अस्पताल लगिएको मन्त्री यादवका स्वकीय सचिव सन्तोष विष्टले जानकारी दिए । आज अपराह्न १३.३० बजे उनि थाई एयरको जहाजबाट त्यसतर्फ लगिएक छ ।

लामो समयदेखि छालाको संक्रमण, टाउकाको समस्या तथा कम्मरमुनिको भाग नचल्ने भएपछि नर्भिक अस्पतालमा उपचार भइरहेको थियो । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले केही दिन पहिले उनलाई भेटी सम्भव भएसम्म स्वदेश र नभए विदेशमा उपचारको प्रबन्ध गरिने बताएका थिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ