arrow

राष्ट्रकवि घिमिरे विरामी, अस्पताल भर्ना

logo
प्रकाशित २०७५ जेठ ७ सोमबार
madhab-ghimire.jpg

काठमाडौँ । राष्ट्रकवि माधवप्रसाद घिमिरे विरामी परेका छन् । गएको हप्तादेखि स्वास्थ्यमा गडबडी आएपछि राष्ट्रकवि घिमिरे अस्पता भर्ना हुनु परेको छ ।

उपचारका लागि राष्ट्रकवि घिमिरेलाई सोमबार काठमाडौँको धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको छ ।

राष्ट्रकवि घिमिरेलाई आन्तरिक रक्तश्राव भएपछि अस्पताल भर्ना गरिएको चिकित्सकले बताएका छन् । स्वास्थ्य सचिव समेत भईसकेकी छोरी डा. किरण रेग्मीका अनुसार राष्ट्रकवि घिमिरेको ग्राण्डीमा उपचार भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ