arrow

एकै पटक ४ सय ईन्सपेक्टरको सरुवा 

logo
प्रकाशित २०७५ जेठ ११ शुक्रबार
nepal-police-Fn.png.png

काठमाडौं । प्रहरी प्रधान कार्यालयले एकै चोटी चार सय प्रहरी निरीक्षक (इन्सपेक्टर)को सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले शुक्रबार एकैपटक यति धेरै संख्यामा प्रहरी निरीक्षक सरुवाको सूची सार्वजनिक गरेको हो । 

प्रहरी प्रधान कार्यालयले निकालेको सरुवा सूचीमा अनिवार्य अवकाश, बढुवा लगायत कारणले रिक्त रहेका दरबन्दीसहित देशभरका विभिन्न युनिटहरुमा प्रहरी निरीक्षकहरुको सरुवा गरिएको उल्लेख छ । 

प्रहरी प्रधान कार्यालयले यो सरुवा तथा पदस्थापन कार्यान्वयन गर्न भन्दै आफु मुनिका सबै निकायलाई चिठी समेत पठाईसकेको छ । 

सरुवा भएकाहरुको नाम थाहा पाउन यो लिंकमा क्लिक गर्नुस्,



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ