arrow

कालीगण्डकीमा पौडी खेल्ने क्रममा बालक बेपत्ता

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७५ जेठ १५ मंगलबार
kaligandaki.jpg.jpeg

पाल्पा । कालीगण्डकीमा पौडी खेल्ने क्रममा एक बालक बेपत्ता भएका छन् ।

 रामपुर नगरपालिका ४ देविस्थान बस्ने वर्ष ११ का मिलन नेपाली मंगलबार दिउँसो करिब २ बजेको समयमा कालीगण्डकी स्थित कोप्चेघाटमा साथीहरु संगै पौडी खेल्ने क्रममा बेपत्ता भएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी नायव निरिक्षक एनबहादुर थापाले बताए ।

बेपत्ताको अहिले खोजी कार्य भइरहेको प्रहरीले जनाएको  छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ