arrow

अबैध काठ सहित ट्याक्टर पक्राउ

logo
मणि प्रसाद गैह्रे ,
प्रकाशित २०७५ जेठ १७ बिहिबार
kapilbastu_district_map.png

 कपिलबस्तु ।  जिल्लाको महाराजगंज ३ उनओलियाबाट काठ सहित एक ट्याक्टलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीलाई देखी लु ३ त ५५६१ नं.को ट्याक्टर सडकमा रोकी चालक सो स्थानवाट फरार भएको प्रहरीले बताएको छ । सो ट्याक्टरको ट्रालीमा रहेको ठुलो सानो सिसौको २९  गुलिया (७९.८४ क्युफिट) काठ रहेको बताइएको छ ।

उक्त काठ २३ हजार ९ सय ५२ मुल्य बराबरको रहेको छ । ट्याक्टरलाई आवश्यक कारबाहीको लागी जिल्ला वन कार्यालय कपिलवस्तुमा पठाईएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ