arrow

फोरमबाट उपेन्द्र यादव र इस्तियाकले लिए शपथ

logo
प्रकाशित २०७५ जेठ १८ शुक्रबार
upendra-yadav-600x0.jpg.jpeg

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले उपेन्द्र यादवलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री र मोहम्मद इस्तियाक राईलाई सहरी विकास मन्त्रीमा नियुक्त गरेकि छन्  ।  नवनियुक्त मन्त्रीद्वय संघीय समाजवादी फोरम नेपालसँग आबद्ध छन् ।  

नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले उनिहरुलाई मन्त्री पदमा नियुक्त गरेका हुन् ।  यसअघि ती दुवै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले सम्हालेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ