arrow

पत्रकार गिरीमाथि आक्रमण

logo
प्रकाशित २०७५ जेठ २० आइतबार
Press-Union.jpg.jpeg.jpeg

विराटनगर । नेपाल प्रेस युनियन मोरङका कोषाध्यक्ष दिनेश गिरीमाथि आक्रमण भएको छ ।

गिरीमाथि शनिबार साँझको समयमा घरमै बसेको अवस्थामा चार-पाँच जनाको समूहले आक्रमण गरेपछि उनको टाउकामा गम्भीर चोट लागेको छ ।

यसैबीच, नेपाल प्रेस युनियन मोरङका अध्यक्ष मीनकुमार नवोदितले आज प्रेस विज्ञप्ति जारी गर्दै सो घटनामा संलग्न दोषीको पक्राउ गरी अविलम्ब कारबाहीको माग गरेको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ