arrow

भूकम्पले हल्लायो सुदूरपश्चिम

logo
प्रकाशित २०७५ जेठ २२ मंगलबार
earthquake.JPG

बैतडी । सुदूरपश्चिममा भूकम्पले हल्लाएको छ । बिहानै बैतडीसहित प्रदेश ७ का पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको हो ।

भूकम्प मापन केन्द्रका अनुसार बिहान ७ः१९ बजे बाजुरा केन्द्रबिन्दु भएर ४.९ रेक्टर स्केलको भूकम्प गएको हो । 

बाजुरा र हुम्लाको सीमाक्षेत्र उत्तर जंगलतिर केन्द्रबिन्दु भएर गएको भूकम्पको धक्का बैतडी, दार्चुला, बझाङ, बाजुरा लगायतका जिल्लामा महसुस गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ