arrow

विश्वकप फुटबलका लागि आयोजकको व्यथा, सन् २०१८ मा जित्न सकेन एउटै खेल

logo
प्रकाशित २०७५ जेठ २३ बुधबार
russia3.jpg

काठमाडौं । रुस विश्वकप फुटबल सुरु हुन ८ दिन बाँकी छ । तयारी पनि तिब्र भइरहेको छ । तर आयोजक रुसको खेल प्रदर्शन भने सुध्रिएको छैन । 

रुसले सन् २०१८ सम्म एउटा खेल पनि जितेको छैन । मंगलबार राति भएको खेलमा रुसले टर्कीसंग १–१ को बराबरी खेल्यो । 

मस्कोमा भएको खेलको ३६ मिनेटमा गोल गर्दै एलेक्जेन्दर सामदोभले रुसलाई अग्रता दिलाए । 

६० मिनेटमा युनुस माल्लीले गोल गर्दै टर्कीलाई बराबरीमा ल्याए । 

रुसले ८ महिनाअघि दक्षिण कोरिया विरुद्ध सन् २०१७ को अक्टोबरमा जित निकालेको थियो । त्यसपछि रुस जितविहिन छ । 

रुसले विश्वकपमा जुन १४ तारिखमा साउदी अरेविया विरुद्ध खेल्दै विश्वकपको सुरुआत गर्नेछ । 

 

Yunus Malli celebrates his 60th-minute equaliser which saw Turkey draw level against Russia

Russia coach Stanislav Cherchesov watches as his team's winless run is extended to seven 

Samedov tucked home past Serkan Tirinkili as Russia took the lead at Moscow's VEB Arena

Samedov is congratulated by his team-mate Alan Dzagoev after scoring the game's openerSamedov is congratulated by his team-mate Alan Dzagoev after scoring the game's opener



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ