काठमाडौं । सशस्त्र प्रहरी सेवा, प्राविधिक समुह स्वास्थ्यतर्फको रिक्त रहेको प्राविधिक सशस्त्र प्रहरी नायव उपरीक्षक पद २० मा बढुवा सिफारिस भएको छ । सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ३९ को उपनियम अनुसार प्राविधिकतर्फ बढुवा सिफारिस गरिएको हो ।
त्यस्तै सशस्त्र प्रहरी उपरीक्षक पद संख्या ५ मा पनि बढुवा सिफारिस भएको छ ।