arrow

के भयो मेक्सिकोलाई ? डेनमार्क फर्ममा फर्केकै हो त ? 

logo
प्रकाशित २०७५ जेठ २७ आइतबार
denmark.jpg

काठमाडौं । रुस विश्वकप सुरु हुन अब ४ दिनमात्र बाँकी छ । विश्वकपअघिको अन्तिम अन्तर्राष्ट्रिय मैत्रिपूर्ण एवं वार्मअप खेलमा जित हासिल गर्दै डेनमार्कले आफू अर्को चरण प्रवेशका लागि सक्षम रहेको प्रमाण दिइरहेको छ । 

तर मेक्सिको भने त्यत्ति तयार नभएको देखिएको छ । अन्तिम प्लेअफ खेलमा मेक्सिको डेनमार्कसंग २–० ले पराजित भयो ।

डेनमार्कलाई जित दिलाउने क्रममा युसुफ पल्सेन र क्रिष्टियन एरिक्सेनले १–१ गोल गरे । 

डेनमार्क विश्वकपको समुह सी मा रहेको छ । यो समुहमा फ्रान्स, अष्ट्रेलिया र पेरु पनि रहेका छन् । 

त्यस्तै मेक्सिको समुह एफमा रहेको छ । यो समुहमा डिफेन्डिङ च्याम्पियन जर्मनीसंगै स्वीडेन र दक्षिण कोरिया रहेका छन् । 

Yussuf Poulsen is covered by his team-mates as they celebrate the striker scoring the opener

Leicester and Denmark goalkeeper Kasper Schmeichel celebrates his side scoring the first

Eriksen fouls Jesus Manuel Corona as the playmaker gets his challenge wrong 

Simon Kjaer leaps high to plant a powerful header on the ball following a set piece

Thomas Delaney failed in this one-on-one opportunity against Guillermo Ochoa

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ