arrow

संघीय फोरम र राजपाले राष्ट्रिय दलको सुविधा पाउने

logo
प्रकाशित २०७५ जेठ २७ आइतबार
forum-rajapa.png

काठमाडौँ । संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) ले राष्ट्रियसभामा राष्ट्रिय दलले पाउने सेवा सुविधा पाउने भएका छन् ।

राष्ट्रियसभाको नयाँ नियमावलीमा उक्त दललाई पनि राष्ट्रिय दलको रुपमा राख्ने सहमति भएको राष्ट्रियसभाका अध्यक्षका प्रेस सल्लाहकार अशोक पौडेलले जानकारी दिए ।

यी दुवै दलका दुई-दुईजना राष्ट्रियसभा सदस्य छन् । राष्ट्रियसभाको बैठक शुरु हुँदैछ । आजको बैठकले राष्ट्रियसभा नियमावली पारित गर्नेछ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ