arrow

अज्ञात समुहद्वारा सरकारी गाडीमा आगजनी

logo
प्रकाशित २०७५ जेठ २७ आइतबार
aaglagi.jpg

काठमाडौं। काठमाडौंको शंखमूल नजिकै अज्ञात समूहले एक सरकारी गाडीमा आगजनी गरेको छ । करिब दुई बजेतिर बा १ झ ८८१८ नम्बर प्लेटको बोलेरोमा आगजनी गरिएको हो। घटना भएको आधाघण्टापछि मात्र प्रहरी र दमकल घटनास्थलमा पुगेका छन् । प्रहरी र दमकलले गाडिमा लागेको आगो निभाएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ