arrow

रोनाल्डो र उनको टिमका खेलाडीहरु रुसमा टेकेपछि

logo
प्रकाशित २०७५ जेठ २८ सोमबार
ronaldo20.jpg

काठमाडौं। रुस विश्वकप सुरु हुन अब तीन दिनमात्र बाँकी छ। विश्वका ३१ राष्ट्रहरु रुस पुग्ने क्रम जारी रहेको छ । पोर्चुगल पनि शनिबार राति रुस पुगेको छ। कप्तान क्रिष्टियानो रोनाल्डोसहित टीम रुस पुगेको हो। आइतबार राति भने रोनाल्डो सहित उनको टिमले जर्सी देखाउँदै मोडलिङ गरेको छ । फोटोसुटमा रोनाल्डो निकै उत्साही देखिएका छन्। 

युरोकप च्याम्पियन पोर्चुगल पनि विश्वकपको दावेदार टिम हो। पूर्व विजेता स्पेनविरुद्ध पहिलो खेल जुन १५ (शुक्रबार) खेलेर रुस विश्वकपको सुरुवात गर्ने पोर्चुगलको समुह बी मा मोरक्को र इरान रहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ