arrow

जापानले २३१ मिनेटपछि पुर्यो गोलको खडेरी, कागावाको आकर्षक गोल

हार्यो पाराग्वे ४–२ ले 

logo
प्रकाशित २०७५ जेठ ३० बुधबार
japan2.jpg

काठमाडौं । रुस विश्वकप फुटबलको अन्तिम वार्मअपमा जित हासिल गर्दै जापानले विश्वकपका लागि तयार रहेको जनाउ दिएको छ । जापानले मंगलबार राति भएको खेलमा पाराग्वेलाई ४–२ ले हरायो । 

जापानलाई जिताउन शिन्जि कागावाले एक गोल गरे भने दुई वटा गोलका लागि सहयोग गरे । 

ताकाशि इनुईले २ गोल गर्दा फेडेरिको सान्टान्डरले आत्मघाती गोलको उपहार दिए । 

पाराग्वेका लागि अस्कर रामेरो र रिचर्ड अर्टिजले गोल गरे । 

जापानका लागि यो जित प्रशिक्षक अकिरा निशिनोको पहिलो जित हो । 

जापानले २३१ मिनेट लामो गोलको खडेरी पनि पुरेको छ । यसअघिको खेलमा जापानले घाना र घानासंग २–० को हारको सामना गरेको थियो । 

विश्वकपको समुह एच मा रहेको जापानसंगै पोल्याण्ड, सेनेगल र कोलम्बिया रहेका छन् । 
Shinji Kagawa, who also provided two assists, celebrates scoring Japan's fourth goal

Takashi Inui, who recently signed for Real Betis, hit a brace in Japan's victory over Paraguay

Inui (left) was substituted to preserve his fitness and was congratulated for his performance

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ