arrow

विश्वकप कथाः बुर्काभित्र र बुर्का बाहिरको समर्थन

साउदी महिलाहरु पहिलो पटक फुटबल हेर्न रंगशाला

logo
प्रकाशित २०७५ असार १ शुक्रबार
fans.jpg

काठमाडौं। विश्वकप फुटबलको २१ औं संस्करण रुसमा बिहिबारदेखि सुरु भएको छ। ३२ राष्ट्रले रुसमा आफ्नो फुटबल इतिहास कोर्दैछन्। विभिन्न जात, भाषा, धर्म र संस्कृतिले भरिभराउ संसार यतिबेला रुसमा केन्द्रीत छ। त्यसैले त रोचक बन्दैछ फुटबल। समर्थक पनि त्यस्तै छन् कोही खुल्ला संसार मन पराउने त कोही आफूलाई धर्म संरक्षणसंग जोडेर खेलेको मज्जा लिँदै। रुस र साउदी अरेबियाबीचको खेलमा पनि त्यस्तै देखिएको छ । जुन आफैमा सौन्दर्य बनेको छ।

रुसी समर्थकहरु खुल्ला किताब भएका छन् भने साउदी समर्थकहरु भने बन्द किताब। साउदीका महिलाहरु पहिलो पटक फुटबल हेर्न रंगशाला पुगे । यो पनि निकै ठूलो फड्को र सुधार हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ