arrow

दक्षिण कोरियाविरुद्ध स्वीडेन विजयी

logo
प्रकाशित २०७५ असार ४ सोमबार
korea_(2).jpg

काठमाडौं।  विश्वकप फुटबल प्रतियोगिताको समूह ‘एफ’को खेलमा स्वीडेन विजयी भएको छ।  स्वीडेनले दक्षिण कोरियालाई १-० गोलले पराजित गर्दै  विजयी भएको हो।

स्वीडेनका आन्द्रेस ग्रानभिस्टले ६५ औं मिनेटमा गोल गरे।  कोरिया र स्वीडेनको विश्वकपमा यो पहिलो भिडन्त हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ