arrow

लुकाकुको दुई गोलले पनामा बिरुद्ध बेल्जियम बिजयी

logo
प्रकाशित २०७५ असार ४ सोमबार
lukaku_panama.jpg

काठमाडौं। रोमेलु लुकाकुको २ गोलले बेल्जियम पनामा बिरुद्ध ३-० गोलले बिजयी भएको छ। साविक बिजेता बेल्जियमलाई पहिलो हाफमा पनामाले राम्रो टक्कर दिएको थियो। 

पहिलो हाफ गोल बिहिन अवस्थामा सकिएको खेलमा बेल्जियमले दोस्रो हाफमा ३ गोल गरेको हो। 

खेलको ४७औं मिनेटमा ड्रियस मरटेन्सले गोल गर्दै बेल्जियमलाई १-०को अग्रता दिलाएलका थिए। रोमेलु लुकाकुले ६९औं र ७५औं मिनेटमा गोल गरेका थिए। 

पनामाले पहिलो पटक विश्वकप अन्तिम चरणमा भाग लिईरहेको छ भने बेल्जियमको यो १३औं सहभागिता हो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ