arrow

यस्तो थियो स्वीडेन र दक्षिण कोरियाको खेल

logo
प्रकाशित २०७५ असार ५ मंगलबार
sweden1.jpg

काठमाडौं । रुस विश्वकप फुटबलमा सोमबार भएका तीन वटै खेलमा जितहारको परिणाम आएको छ । स्वीडेनले दक्षिण कोरियालाई हरायो । समुह एफ को खेलमा स्वीडेन १–० ले विजयी भयो । 

स्वीडेनले पेनाल्टीबाट गोल गरेको हो । खेलमा कोरिया अताल्लिएको थियो । रेफ्रीले पनि राम्रो ‘जजमेन्ट’ गर्न नसकेपछि दक्षिण कोरियाका खेलाडीहरु आत्तिएका थिए । त्यसको फाइदा स्वीडेनलाई भयो । 

कोरियाका दुई खेलाडीले ५५ मिनेटसम्म दुई पहेंलो कार्ड खाइसकेका थिए । ६५ औं मिनेटमा स्वीडेनले पेनाल्टी नै पायो र गोल गर्यो । 

कोरियाले गोलका लागि टार्गेटमा बल नै प्रहार गर्न सकेन । रेफ्रीले जुन फाउलमा स्वीडेनलाई पेनाल्टी उपहार दिए त्यो भन्दा खतरनाक फाउलमा स्वीडेनले सफाइ पायो । 

स्वीडेनले ४ प्रहार गोलका लागि गर्दा कोरियाले एउटा पनि प्रहार गर्न सकेन । स्वीडेनले ५२ र कोरियाले ४८ प्रतिशत बल नियन्त्रणमा लिएको थियो । 

बढी फाउल भएको खेलमा दुवैतर्फ ४५ फाउल भएका थिए । जसमा कोरियाको २३ र स्वीडेनको २१ रह्यो । 

कोरियाका २ खेलाडीले पहेंलो कार्ड पाउँदा स्वीडेनका १ खेलाडीले पहेंलो कार्ड पाए । 

समग्रमा यो खेल फिफाको ‘फेयर प्ले’ को विरुद्धमा थियो । 

 

Referee Joel Aguilar originally felt Kim Min-woo won the ball in a challenge on Viktor Claesson during the second halfHowever, after a swift review from the VAR base in Moscow, Aguilar consulted his pitchside monitor and overturned his call

 

Supporters were kept fully informed inside the stadium as the referee referred to the official VAR review during the incidentDefender Granqvist stepped up, sent goalkeeper Cho Hyun-woo the wrong way and fired the resulting spot-kick in

Granqvist celebrates after scoring  with team-mate Albin Ekdal at Nizhniy Novgorod Stadium

 

Swedish striker Marcus Berg fires an effort on goal midway through the first half and looked set to put his side ahead

South Korea's goalkeeper Cho made a stunning close-range save though to ensure his side did not fall behindLee Jae-sung of South Korea slides in for a tackle on Viktor Claesson as the pair engage in a midfield tussle

 

Former Borussia Dortmund defender Park Joo-ho was forced to come off early in the match because of an injury

RB Leipzig midfielder Emil Forsberg battles with Koo Ja-cheol for possession during the Group F contestSweden fans show their support for their side as they got their World Cup campaign under way on Monday afternoon

South Korea went in search of an equaliser right until the final whistle but they could not find one as they slumped to defeat



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ