arrow

कौटिन्हो र नेमारको गोलसँगै ब्राजिल विजयी

logo
प्रकाशित २०७५ असार ८ शुक्रबार
neymar_(2).jpg

काठमाडौं ।  कोस्टारिकाविरुद्ध ब्राजिलले विजयी भएको । दोस्रो हाफको इन्जुरी समयमा २-० गोल गर्दै ब्राजिलले कोस्टारिकालाई हराएको हो ।

ब्राजिलका लागि कौटिन्हो र नेमारले एक एक गोल गरे। समूह  ‘इ’मा ब्राजिल दुई खेलबाट चार अंक जोडेर शीर्षस्थानमा छ।

अघिल्लो खेलबाट निराश रहेका समर्थकलाई ब्राजिलका खेलाडीले २ गोल गरेर डबल खुसी दिएका छन ।

चर्चित स्ट्राइकर नेमार पनि गोल गर्न नसक्दा दबाबमा थिए। अर्जेन्टिनाको हारपछि फुटवलका पावरहाउसमाथि धर्मराएको विश्वास ब्राजिलको  यो जीतले पूर्नस्थापित गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ