arrow

रेफ्रीले अन्तिम सिठ्ठी बजाएपछि मास्चेरानोले पनि लिए सन्यास

logo
प्रकाशित २०७५ असार १७ आइतबार
mascharano.jpg

काठमाडौं । रुस विश्वकप फुटबलमा जब अर्जेन्टिनाले फ्रान्ससंग पराजय बेहोर्यो तब खेलाडीहरु अस्थिर भएका छन् । हेभियर मास्चेरानोले रेफ्रीको अन्तिम सिठ्ठीसंगै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । 

३४ वर्षीय मिडफिल्डर मास्चेरानो देशका लागि सबैभन्दा बढी खेल खेल्ने अर्जेन्टाइन हुन् । उनले १४५ खेल खेलेका छन् । 

मास्चेरानोले भनेका छन्, ‘यो नै बिदा लिने समय हो, यो नै बाहिरबाट सघाउने समय हो ।’

मास्चेरानोको सन्यासपछि अब लियोनल मेस्सी र एन्जल डी मारियाले पनि सन्यासको घोषणा गर्न सक्ने अड्कल काटिएको छ । 
काठमाडौं । रुस विश्वकप फुटबलमा जब अर्जेन्टिनाले फ्रान्ससंग पराजय बेहोर्यो तब खेलाडीहरु अस्थिर भएका छन् । हेभियर मास्चेरानोले रेफ्रीको अन्तिम सिठ्ठीसंगै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । 

Mascherano consoles Lionel Messi following the last-16 defeat by France on Saturday

'I hope that in the future these boys can achieve something,' the veteran midfielder said 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ