कांग्रेसको आधिकारिक धारणा राख्दै प्रवक्ता विश्वप्रकाश शर्मा
प्रकाशित २०७५ असार २१ बिहिबार
357
Shares
काठमाडौं । देउवा सरकारको सबै नियुक्तिको निर्णय उल्ट्याउने विषयमा पार्टीको धारणा सार्वजनिक गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकार सम्मेलन गरेका छन् । पार्टी केन्द्रीय कार्यलय सानेपामा गरिएको पत्रकार सम्मेलनमा विस्तृत विवरण दिने तयारी गरेको छ ।