कपिलवस्तु । नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आव्हान गरेको नेपालले विप्लपको गृह जिल्ला बन्दले जनजिवन प्रभावित बनेको छ । कपिलवस्तुको शिवराज नगरपालिका १ बनकसबासामा मंगलबार बिहान ९:१५ बजे अज्ञात समुहले ना ५ ख ४९२२ नम्बरको ट्रकमा पेट्रोल बम प्रहार गरेको छ ।
ट्रकमा सामान्य क्षति भएको वडा प्रहरी चन्द्रौटाले जनाएको छ । अज्ञात समुह को खोजी भइ रहेको वडा प्रहरी कार्यालय चन्द्रौटा प्रमुख महेश्वर उपाध्याय ले जानकारि दिए ।