arrow

माछा मार्न खोला गएका लिम्बू तीन दिन देखि बेपत्ता

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७५ भदौ २ शनिबार
panchtar.png

पाँचथर । माछा मार्न खोला गएका पाँचथरको कुम्मायक गाउँपालिका–४ का देविप्रसाद लिम्बू तीन दिन देखि बेपत्ता भएका छन्

फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको बीचबाट बग्ने हेंवा र फेमे खोलामा माछा मार्न गएका लिम्बू तीन  दिनयता बेपत्ता भएका हुन् ।

उनीसँगै माछा मार्न गएका दुर्ईजनाले लिम्बू बेपत्ता भएको परिवारलाई जानकारी गराएका थिए ।

बेपत्ता लिम्बूको खोजी गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक तथा सूचना अधिकारी अनिल कुमार पौड्यालले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ