arrow

रौतहटमा डुंगा दुर्घटनाः २२ जनाको उद्धार, ३ बेपत्ता 

logo
प्रकाशित २०७५ भदौ १० आइतबार
rautahat_district_map.png

रौतहट । रौतहटको लाल बकैया नदीमा शनिबार राति भएको डुंगा दुर्घटनामा परेकामध्ये २२ जनाको उद्दार गरिएको छ ।

अझै ३ जना हराइ रहेको प्रहरीले जनाएको छ । आइतबार बिहानैदेखि खोजी थालिएको छ । यसअघि राति ११ बजेसम्म खोजी भएको थियो । 

डुङ्गामा करिब ३५ जना चढेको अनुमान गरिएको छ । घटनामा १५ जना भने पौडेर बाँच्न सफल भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ