arrow

थाइल्याण्डका प्रधानमन्त्री स्वदेश फिर्ता

logo
प्रकाशित २०७५ भदौ १५ शुक्रबार
thailand-pm.JPG

काठमाडौँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलनमा सहभागी भएर थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चा शुक्रबार अपराह्न स्वदेश फर्किएका छन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले बिदाइ गरेका थिए । बिमस्टेकको शिखर सम्मेलनमा भाग लिन उनि बिहीबार काठमाडौँ आएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ