म्यान्मारका राष्ट्रपति स्वदेश फिर्ता, गृहमन्त्रीले गरे बिदाइ
प्रकाशित २०७५ भदौ १५ शुक्रबार
460
Shares
काठमाडौँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलनमा सहभागी भएर म्यान्मारका राष्ट्रपति विन मिन्त शुक्रबार अपराह्न स्वदेश फर्किएका छन् ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा गृहमन्त्री रामबहादुर थापाले बिदाइ गरेका थिए ।