arrow

मोटरसाइकल दुर्घटनामा कँडेलको मृत्यु

logo
प्रकाशित २०७५ असोज ३ बुधबार
road_accident.jpg

बागलुङ । बागलुङ नगरपालिका–२ रुद्रेपिपल भन्ने स्थानमा गएराति ग ६ प ६३१ नं को मोटरसाइकल दुर्घटना हुँदा काठेखोला गाउँपालिका –८ लेखानीका कृष्ण कँडेलको मृत्यु भएको छ ।

 कँडेलको धौलागिरि अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घटनाका बारेमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक रेग्मीले बताए । कँडेलले रुद्रेपिपल माध्यामिक विद्यालयमा अध्यापन गराउदथिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ