arrow

प्रधानमन्त्री ओलीको स्वास्थ्य बुझ्न अस्पतालमा भीड 

logo
प्रकाशित २०७५ कार्तिक १२ सोमबार
teaching-manamohan.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियो सेन्टरको आइसीयुमा उपचार भइरहेको छ । 

ओलीको अवस्था बुझ्न मन्त्रीदेखि नेतासम्म अस्पताल पुगेका छन् । गृहमन्त्री रामबहादुर थापा बादलदेखि विभिन्न मन्त्रीहरु अस्पताल पुगेका छन् । 

त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनालदेखि थुप्रै नेता तथा कार्यकर्ता अस्पताल परिसर पुगेका छन् । 

अस्पतालमा भीड ह्वात्तै बढेको छ । 

को को चिकित्सकले हेर्दैछन् प्रधानमन्त्री ओलीलाई ?



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ